कला सस्कृती हाम्रा चिनारी हुन, सवै मिली संरक्षमा लागौं

पर्वतमा जन्मिएर पनि म्याग्दीलाई कर्म क्षेत्र बनाएका म्याग्दीमा शिक्षण पेशा सँगै लोक दोहोरी गीतमा लामो अनुभव हाँसिल गरेका । सञ्चार क्षेत्रमा पनि पाइला हालेर अहिले शिक्षण पेशामै रहेका म्याग्दी जिल्ला र म्याग्देली संगीतलाईमायाँ गर्ने नाम हो कृष्ण जिसी । म्याग्दीका प्रकाश पौडेल, किरण सापकोटा र कृष्ण जिसीले म्याग्दीको प्रतिनिधित्व गर्दै धेरै राष्ट्रिय प्रतियोगीतामा सहभागिता जनाउदै … Continue reading कला सस्कृती हाम्रा चिनारी हुन, सवै मिली संरक्षमा लागौं